You are viewing the translated version of रेडियोधर्मी स्रोतको सुरक्षा र संरक्षण.

Section 25
रेडियोधर्मी स्रोतको सुरक्षा र संरक्षण
(१) रेडियोधर्मी स्रोतको सुरक्षा, संरक्षण र विश्वसनीय रुपमा प्रयोग गर्ने जिम्मेवारी इजाजतपत्रवालाको हुनेछ।
(२) रेडियोधर्मी स्रोतको सुरक्षा र संरक्षण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।